
भैरहवा, २२ फागुन। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।
प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण आगमी चैत ५ मा अनिवार्य अवकाशमा जान लागेका भट्टराईलाई मन्त्रिपरिषद्को बैठकले एआईजीमा बढुवा गरेका हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बढुवा सिफारिस समितिले गत फागुन ११ गते भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
कमेन्ट गर्नुस्

