
महोत्तरी, २७ फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुससहित मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजनालाई पक्राउ गरेको छ।
सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ घुससहित खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी (लेखनदास) जिवछ महतोलाई कार्यालयबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

