
भैरहवा, १४चैत। नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो। बिहीवार सुन तोलाको १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार पनि सुन तोलामा २ सय रुपैयाँले बढेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

