


भैरहवा,१५चैत। नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ। प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा नयाँ भर्ना खुलेको हो।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास, वृत्ति विकास महाशाखा शुक्रवार सूचना जारी गर्दै १०४ जनाका लागि आवेदन खुला गरेको जनाएको छ।

आह्वान गरिएको पदहरुमा दरखास्त दिनका लागि यही १८ गतेदेखि २०८२ साल वैशाख १६ गतेसम्मको म्याद तोकिएको छ ।
हेर्नुहोस् सूचना :

कमेन्ट गर्नुस्

