
भैरहवा,४ बैशाख। नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ७५ जना सईहरुलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरेको हो ।
बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हेर्नुहोस् सूचीः




कमेन्ट गर्नुस्

