
भैरहवा,१४बैशाख। नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षकस्तरीय निर्णयले सोमबार उनीहरुको सरुवा/काज भएको हो।
सरुवा सूची अनुसार कोशी प्रदेश प्रहरी गण विराटनगर मोरंगमा कार्यरत एसपी प्रदीप बहादुर क्षेत्रीको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत एसपी रंजितसिंह राठौरलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाईएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै एसपी खड्गबहादुर खत्रीलाई जिल्ला प्रहरी कंचनपुर, मित्रबन्धु शर्मालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, गोविन्द पुरीलाई जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मेवारी दिईएको छ।
हेर्नुहोस् सूची :








