
काठमाडौं,१७ वैशाख। चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति वार्षिक कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार यो वर्ष प्रतिव्यक्ति आय जम्मा ५० डलर बढ्नेछ ।
Advertisement

Advertisement
Advertisement

गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो। गत वर्ष प्रतिव्यक्ति आय ५७ डलर बढेको थियो ।
कमेन्ट गर्नुस्

