
भैरहवा, १९बैशाख। नेपालमा दिन प्रतिदिन उच्च रक्तचाप बढ्दो अवस्थामा छ। अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ। तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ।
यी हुन् नियन्त्रणका उपायहरुः
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

– नुन कम भएको स्वस्थ र पोषिलो आहार खाने।
– वजन कम गर्ने।
– शारीरिक रुपमा सक्रिय रहने।
– सुर्तीजज्य पदार्थको सेवन नगर्ने।
– मदिरा सेवन बन्द गर्ने
– चिकित्सकको परामर्श पालना गर्ने।
– चिकित्सकले सिफारिस गरेको औषधि नछुटाई सेवन गर्ने।
कमेन्ट गर्नुस्

