
भैरहवा,२३बैशाख। नेपालको स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
Advertisement

Advertisement
Advertisement

चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

