Close Menu
    What's Hot

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    विशेष

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते0
    विशेष

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते0
    विशेष

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:३० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » वर्षा भएपछि नेपाल र हङकङको खेल रद्द
    खेलकुद

    वर्षा भएपछि नेपाल र हङकङको खेल रद्द

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख २६, शुक्रबार १२:०३ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२६बैशाख। वर्षाका कारण नेपाल र हङकङबीचको क्रिकेट खेल रद्द भएको छ।

    आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन्। आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ।

    नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ। समूह ‘ए’मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन्।

    समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्।‌ समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ। सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछन्। नेपालले अब भोलि बहराइनसँग खेल्नेछ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट हङकङ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.