Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद
    अर्थ

    भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख २७, शनिबार १६:०७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२७बैशाख। रुपन्देही प्रहरीले भारतबाट भन्सार छलेर भित्राइएको आठ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ।

    प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका-५ पडरीया र ओमसतिया गाउँपालिका-४ बैकुण्ठपुरबाट लु१९प ७९६१, यूपी५६एस ५६७२ नम्बरको मोटरसाइकलमा अवैध रुपमा भित्राइएको १३५ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले नियन्त्रण लिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले भारतबाट भन्सार छलेर बुटवल उपमनपा-१३ जितगढीस्थित धुव्र श्रेष्ठको जितगढी राईस मिलमा डम्प गरिएको ४ लाख ३० हजार बढी मूल्य बराबरको १२३ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जनाए।

    यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भन्सार छलेर भित्राइएको २ लाख बढी मूल्य बराबरको खाद्यन्न सामग्री भैरहवाको गल्लामण्डीबाट बरामद गरेको छ ।

    बरामद कुखुरा आवश्यक कार्यवाहीको लागि पशु क्वारेन्टाइन बेलहिया र अन्य सामग्री भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध इलाका प्रहरी कार्यालय बुटवल कुखुरा चिनी तस्करी जिल्ला प्रहरी कार्यालय रुपन्देही तस्करी तस्करीका सामग्री बरामद नेपाल प्रहरी पशु क्वारेन्टाइन रुपन्देही प्रहरी वडा प्रहरी कार्यालय भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.