Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीको डण्डा: दुई दिनमा ३ जना पक्राउ, २५७५००० बरामद
    समाचार

    हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीको डण्डा: दुई दिनमा ३ जना पक्राउ, २५७५००० बरामद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ १, बिहीबार २३:५४ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१ जेठ। लामो समयदेखि जिल्लामा हुँदै आएको हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीले डण्डा चलाउन सुरु गरेको छ। हुण्डी कारोबारको आरोपमा प्रहरीले दुई दिनमा तीन जनालाई पक्राउ गरी उनीहरुको साथबाट २५ लाख ७५ हजार बढी रुपैयाँ बरामद गरेको छ।

    गोप्य सूचनाको आधारमा प्रहरीले एक भारतीय नागरिकसहित कपिलवस्तु र रुपन्देहीका गरी ३ जनालाई रकमसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-७ का ३८ वर्षीय दिनेश बनियाँ, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का ४६ वर्षीय मसिउद्दिन फकिर र भारतको नौतनवाका ५० वर्षीय कृष्ण अग्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीले यी तीनै जनालाई छुट्टाछुट्टै रुपमा रकमसहित पक्राउ गरेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रहरीका अनुसार बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भैरहवा बैंकरोडस्थित लु ६८ प ४७९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने सम्मरीमाईका बनियाको साथबाट १३ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका-१२ स्थित हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाको टोलीले कपिलवस्तुका फकिरको साथबाट तीन लाख ८६ हजार दुई सय रुपैयाँ र एक थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एंव डीएसपी सुरज कार्कीले जनाए ।

    उनका अनुसार बिहीवार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले यूपी ५६ जे १६५३ नम्बरको मोटरसाइकल रोकर चेकजाँच गर्ने क्रममा भारतका अग्रहरीको साथबाट स्रोत नखुलेको ८ लाख ३९ हजार चार सय पचास रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ।

    पक्राउ परेका तीनै जनालाई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध नेपाल प्रहरी हुण्डी हुण्डी कारोबार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.