


काठमाडौं,६जेठ। नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
मंगलबार गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो। साथै मन्त्रालयले डीआईजी सिद्धिविक्रम शाहलाई पनि एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ।

हेर्नुहोस् सूची :


कमेन्ट गर्नुस्

