
काठमाडौं,११जेठ । नेपालको स्थानीय बजारमा आईतबार सुनको मूल्य बढेको छ।
शुक्रबार प्रतितोला एक लाख ९० हजार ४ सयमा कारोबार भएको सुन आज १ हजार ४ सयले बढेर प्रतितोला एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुस्

