
काठमाडौं,१६जेठ। काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालय शुक्रवार एक सूचना जारी गर्दै आइतबार काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आइतबार बिदा दिइएको जानकारी दिए ।

कमेन्ट गर्नुस्

