
काठमाडौं,१९ जेठ। सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९० रुपैयाँमा किनबेच भइरहेको छ।
कमेन्ट गर्नुस्

