
काठमाडौं,५असार। नेपालको स्थानीय बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
Advertisement

Advertisement
Advertisement

चाँदीको मूल्य पनि केही गिरावट आएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ घटेर २ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।
कमेन्ट गर्नुस्

