

काठमाडौं,११असार। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले बुधवार एक सूचना जारी गर्दै एसईईको नतिजा हेर्न सक्ने विकल्पहरुको बारेमा जनाएको छ। बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको छ।
Advertisement

Advertisement
Advertisement
नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ।
हेर्नुहोस् सूचना:

कमेन्ट गर्नुस्





