


काठमाडौं,१३असार। काठमाडौंको पुरानो बसपार्कस्थित निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेका छ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि भेटवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए।
कमेन्ट गर्नुस्

