
काठमाडौं,२४असार। नेपाल सरकार र चिकित्सकहरुबीच भएको वार्ता सहमतिमा टुंगिएको छ।
नेपाल चिकित्सक संघको नेतृत्वमा आन्दोलनरत चिकित्सक र सरकारबीच भएको वार्तामा सहमति भएसँगै स्वास्थ्य सेवा सुचारु भएका छन्।
Advertisement

Advertisement
Advertisement

स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानूनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीसँग चिकित्सकले आज दुई चरणमा वार्ता गरेका थिए। कानुनी संशोधन गर्न सुझावसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने सहमति भएको छ।
हेर्नुहोस् निर्णय :

कमेन्ट गर्नुस्

