


काठमाडौं,२५असार। काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव प्रदीप परियारलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश भएको छ।
विशेष अदालतले महानगरका कर्मचारीहरु वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकालाई ठेक्का नदिइ बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
कमेन्ट गर्नुस्

