
काठमाडौं,३१असार। नेपाल सरकारले ११ जना उपसचिवको सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ती उपसचिवहरुको सरुवा गरेको हो।
सरुवा भएका उपसचिवहरुमा प्रशासन सेवा, विविध, इन्जिनियरिङ, शिक्षा र वन सेवाका कर्मचारीहरु रहेका छन्।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूची:

कमेन्ट गर्नुस्

