
भैरहवा,२साउन । रुपन्देहीले प्रहरीले हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका-८ गठुवाका २४ वर्षीय पहलाद थारु रहेको नेपाल प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ ।
प्रहरीका अनुसार गत बुधवार थारुको कुटपिटमा घाइते भएका सियारी गाउँपालिका-३ कुरमारका २८ वर्षीय नागेश्वर चौधरीको सिटी अस्पतालमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको छ ।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

