
काठमाडौं,५साउन। नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

हेर्नुहोस् सूची :

कमेन्ट गर्नुस्

