
काठमाडौं,५साउन। नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरु सिफारिस भएका छन् ।
प्रहरी मुख्यालयस्थित बढुवा समितिले योग्य ठहरिएका १३ जना इन्सपेक्टरहरु बढुवा सिफारिस भएका हुन् ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूची :

कमेन्ट गर्नुस्

