
नवलपुर,१२ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा सालनालसहितको नवजात शिशुको शवफेला परेको छ ।
पालिकाको वडा नं.१ स्थित देवी गैरा सामुदायिक वनमा तन्नामा पोको पारेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार मृत फेला परेको शिशु छोरा हो। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रजहरले अनुसन्धान सुरु गरेको छ।
कमेन्ट गर्नुस्

