
काठमाडौं,१२ साउन । गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारी (सीडिओ) हरुको सरुवा गरेको छ।
मन्त्रालयले रुपन्देहीका सीडिओ बासुदेव घिमिरे र सिन्धुपाल्चोकका सीडिओ किरण थापालाई मन्त्रालयमा तानेको हो।
Advertisement

Advertisement
Advertisement

घिमिरेको स्थानमा मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई सीडिओ बनाइएको छ भने थापाको स्थानमा बन्धु बास्तोलालाई पठाइएको छ।
मन्त्रालय तानिएका घिमिरे र थापाले कुन विभागको जिम्मेवारी सम्हालने अझै स्पष्ट निर्णय सार्वजनिक भइसकेको छैन।
कमेन्ट गर्नुस्

