
काठमाडौं,१५ साउन। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले साउन १२ सोमबार बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन्।
Advertisement

Advertisement
Advertisement

सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल आरोहणकाका लागि लाग्ने सलामी रकममा २ वर्षका लागि छुट दिने भएको छ।
हेर्नुहोस् निर्णयहरु:


कमेन्ट गर्नुस्

