
काठमाडौं,२० साउन। सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले रिक्त ६ पदमा एसपी ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐरलाई बढुवाका लागि सिफारिस गरेको हो।
Advertisement

Advertisement
Advertisement

बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने बताइएको छ।
हेर्नुहोस् सूचीः

कमेन्ट गर्नुस्

