
काठमाडौं, २० साउन। सशस्त्र प्रहरी बल, नेपालका ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूचीः



कमेन्ट गर्नुस्

