Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तस्करको जुक्ति : ‘ब्रा’ भित्र कण्डम, कण्डमभित्र कोकिन झोल
    समाचार

    तस्करको जुक्ति : ‘ब्रा’ भित्र कण्डम, कण्डमभित्र कोकिन झोल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण २३, शुक्रबार १५:०० गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, २३ साउन । तस्करहरुले तस्करीका अनेक जुक्ति अपनाउँछन्। भरपर्दो सूचना नहुने हो भने समात्नै मुस्किल । जुक्ति पनि यस्ता यस्ता हुन्छन् कि अनुमान गर्नै कठिन । यस्तै लागुऔषध तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएर गरेको लागुऔषध तस्करीको एउटा घटना बाहिरिएको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरोको काठमाडौं विमानस्थलको टोलीले लागुऔषध कोकिन सहित ब्राजिलको २१ वर्षीया एमिली मिकेल सान्टोस फरेरालाई पक्राउ गरेपछि तस्करीको लागि अपनाइएको नयाँ जुक्ति पत्ता लागेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ब्यूरोले ब्राजिलबाट दोहा हुँदै गत साउन २१ गते नेपाल आएको र नेपालबाट भुटान जान लागेको अवस्थामा ती युवतीलाई लागुऔषधसहित पक्राउ गरेको थियो । भुटान जान लागेको बेला शंका लागेर चेकजाँच गर्दा उनले लगाएको भित्रि बस्त्र (ब्रा) मा लुकाएर राखेको १ किलो ९५० ग्राम कोकिन बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक तथा सह–प्रवक्ता जीवन निरौलाले बताए।

    उनका अनुसार युवतीले लगाएको भित्रि बस्त्रमा लुकाइएको कण्डममा कोकिनलाई झोलको रुपमा राखिएको थियो ।

    पक्राउ परेकी युवतीबिरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाण्डौंबाट म्याद लिएर अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कोकिन लागुऔषध लागुऔषध तस्करी लागूऔषध नियन्त्रण ब्यूरो शाखा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.