
काठमाडौं,२९ साउन। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच कार्यगत एकता भएको छ।
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

दुवै पार्टीले आगामी दिनमा पार्टी नै एकीकरण गर्ने नीतिसहित कार्यगत एकता गरेको हो। साझा मुद्दा, लक्ष्य र उद्देश्यहरु प्राप्तिका लागि एकता उन्मुक्त कार्यगत एकता गर्न दुई पार्टी सहमत भएको सहमति पत्रमा उल्लेख छ।
कमेन्ट गर्नुस्

