
काठमाडौं,२९साउन। मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरेका हुन्।
Advertisement

Advertisement
Advertisement

सरकारले दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ अनुदान सहायत स्वीकार गर्ने लगायतका निर्णयहरु गरेको छ।
हेर्नुहोस् निर्णयहरु:


कमेन्ट गर्नुस्

