
काठमाडौं,२० भदौ। झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रवारदेखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीको कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको ह ।
Advertisement

Advertisement
Advertisement

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ। कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ ।
न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कमेन्ट गर्नुस्

