
काठमाडौं,२३ भदौ। जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । दमकल जान नसक्दा गेटमा लगाइएको आगो फैलिइरहेको छ।
कमेन्ट गर्नुस्

