

भैरहवा, २४ भदौ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थलबाट उडान तथा अवतरण बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्





