
पोखरा, २५ भदौ । पोखराको लेकसाइडस्थित अंशुभारा बिल्डिङ र नयाँबजारस्थित अटो शोरुममा दुई जना युवतीहरुको शव फेला परेको छ।
मंगलबार प्रदर्शनकारीहरुले दुबै भवनमा आगजनी गरेका थिए। प्रदर्शनकारीले आगो लगाउँदा भित्रै रहेका उनीहरु जलेको हुन सक्ने बताइएको छ। शव भएको ठाउँमा नेपाली सेनाको टोली पुगेको छ । हालसम्म दुवै जनाको पहिचान खुलेको छैन।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

