
काठमाडौं,५ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य फेरी बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० मा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
Advertisement

Advertisement
Advertisement

यस्तै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

