
काठमाडौं, ५ असोज ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत रहेको बताएको छ ।
Advertisement

Advertisement
Advertisement

विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ।
कुन देशमा उत्तम साइत कहिले ? हेर्नुहोस् सूची :

कमेन्ट गर्नुस्

