
काठमाडौं,६ असोज। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा थप ४ मन्त्रीले सपथ लिए पछि प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रीपरिषद् बनेको छ।
सोमबार चार जनाले मन्त्रीको सपथ लिएसँगै मन्त्रीपरिषद् ८ सदस्यीय बनेको हो । कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेकी हुन् । सोमबार अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल मन्त्री बनेका हुन् ।
Advertisement

Advertisement
Advertisement


कमेन्ट गर्नुस्

