
काठमाडौं, ७ असोज। सरकारले तीनजना सचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरुको गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा लगेर थन्क्याइएको छ ।
Advertisement

Advertisement
Advertisement

रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा ल्याइएको छ भने योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा पठाइएको छ।
कमेन्ट गर्नुस्

