
काठमाडौं,१९ असोज। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर–१६ का सन्देश शर्मा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले उनलाई आइतबार ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

