
काठमाडौं,२४ असोज। सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।
शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले असोज २३ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्। बैठकले २० वटा निर्णय गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बैठकले तीन महिनाका लागि इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
हेर्नुहोस् निर्णय:


कमेन्ट गर्नुस्

