
काठमाडौं,१७ कार्तिक । नेपालमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुनको मूल्य सोही मूल्यमा कायम भएको थियो ।
Advertisement

Advertisement
Advertisement

आज चाँदीको मूल्य भने बढेको छ। चाँदी पाँच रुपैयाँले बढेर तोलामा तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

