
काठमाडौं,१९ कार्तिक। सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षक (इन्स्पेक्टर) को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार ०८१ वैशाख १ मा प्रकाशित विज्ञापनअनुसार माग गरिएको इन्स्पेक्टरको अन्तिम नतिजा सार्वजनिक गरिएको हो।
Advertisement

Advertisement
Advertisement

प्रकाशित नतिजाअनुसार ५४ जनाले इन्स्पेक्टरमा नाम निकालेका छन्।



कमेन्ट गर्नुस्

