
काठमाडौं,२५ कार्तिक। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन ४ हजार ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २९ सयले बढेर प्रतितोला सुन २ लाख ४१ हजार ५०० मा खरिदबिक्री भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला३ हजार १७० रुपैयाँ कायम भएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
कमेन्ट गर्नुस्

