
काठमाडौं,३ मंसिर। नेपालको स्थानीय बजारमा बुधबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज २ हजार ८०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ३०० कायम भएको छ।
Advertisement

Advertisement
Advertisement

मंगलबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५०० कायम भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार प्रतितोला चाँदी ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुस्

