
काठमाडौं,१४ मंसिर। नेपालको स्थानीय बजारमा प्रतितोला सुनको मूल्य साढे २ लाख नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको भाउ २ लाख ५२ हजार २०० कायम भएको छ। यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्य आकासिएसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी ३ हजार ४९० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

