
काठमाडौं,१६ मंसिर। सरकारले नगद कारोबारको सीमा घटाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार मन्त्रीपरिषद्को बैठकले एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणबाट गर्नुपर्ने गरी नगद कारोवारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो। औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ।
कमेन्ट गर्नुस्

