
काठमाडौं,१७ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारी समेत पक्राउ परेको बुझिएको छ ।
Advertisement

Advertisement
Advertisement

भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अधिकारीलाई विशेष अदालतमा उपस्थित गराइएको छ ।
कमेन्ट गर्नुस्

